PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

जापानमा पनि भेटियो कोभिड १९ को ओमिक्रोन भेरियन्ट



पहिलोपोस्ट

जापानमा पनि भेटियो कोभिड १९ को ओमिक्रोन भेरियन्ट

जापानले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस पुष्टि गरेको छ। समाचार संस्था क्योदोले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको छ। 

३० को दशकमा रहेका नामिवियन कुटनीतिज्ञमा नयाँ भेरियन्ट पुष्टि भएको हो। टोकियो नजिकको नरिता विमानस्थलमा आइतवार आइपुगेका ती व्यक्तिमा नयाँ भेरियन्ट पुष्टि भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell