PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

१० सचिवको सरुवा : कसलाई कहाँ पठाइयो ? सूची सहित



पहिलोपोस्ट

१० सचिवको सरुवा : कसलाई कहाँ पठाइयो ? सूची सहित

काठमाडौं : मन्त्रिपरिषदको बैठकले १० जना सचिवहरुलाई सरुवा गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले १० जना सचिवहरुको सरुवा गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

यी हुन सरुवा भएका सचिवहरुको सूची :

क्र.सं.

सचिव

हालको कार्यालय

सरुवा भएको कार्यालय

महेश्वर न्यौपाने

प्र.म. तथा मन्त्रिपरिषद कार्यालय

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

डा. रमेश सिंह

शहरी विकास मन्त्रालय

अतिरिक्त समूह

यादवप्रसाद कोइराला

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

रामप्रसाद थपलिया

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

प्र.म. तथा मन्त्रिपरिषद कार्यालय

सूर्यप्रसाद गौतम

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

प्र.म. तथा मन्त्रिपरिषद कार्यालय

सुरेश अधिकारी

निर्वाचन आयोग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

मणिराम गेलाल

जल तथा उर्जा आयोगको सचिवालय

शहरी विकास मन्त्रालय

एकनारायण अर्याल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

गोकर्णमणि दुवाडी

प्राकृतिक स्रोत तथा वित्त आयोग

निर्वाचन आयोग

१०

भरतमणि सुवेदी

प्रम तथा मन्त्रिपरिषद कार्यालय

प्राकृतिक स्रोत तथा वित्त आयोग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell