PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यस्तो देखियो एमाले पदाधिकारी र केन्द्रीय सदस्यको शपथ समारोह 



पहिलोपोस्ट

यस्तो देखियो एमाले पदाधिकारी र केन्द्रीय सदस्यको शपथ समारोह 

चितवनः दुई दिन लम्बिएर सकिएको नेकपा (एमाले) का निर्वाचति पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचित १९ पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका हुन्। केन्द्रीय सदस्यमा निर्वाचित भीम रावलले भने शपथ अस्वीकार गरे। 

शपथपछि पहिलो केन्द्रीय कमिटी बैठक पनि सौराहामा नै बस्दैछ। 

शपथका तस्विर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell