PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

नेविसंघ महामन्त्री भट्टराईद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा



पहिलोपोस्ट

नेविसंघ महामन्त्री भट्टराईद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काठमाडौं: नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

कांग्रेसको महाधिवेसन नजिकिँदै गर्दा भट्टाईले केन्द्रीय सदस्यमा दाबि गरेका हुन्।

'युवाको नेतृत्वका लागि उम्मेद्वारी दिएको हुँ।' उनले भने।

नेपाली कांग्रेसको महाधिवेसन यही मंशीर २४ गतेबाट सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell