PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आईपीएल: को रिलिज? को रिटेन?



पहिलोपोस्ट

आईपीएल: को रिलिज? को रिटेन?

इण्डियन प्रिमियर लिग (आईपीएल) का सबै फ्रेन्चाइज टोलीले आफ्नो रिटेन गरिएका खेलाडीहरुको नाम सार्वजनिक गरिसकेका छन्। केही टिमले आफ्ना चर्चित खेलाडीलाई साथमा राखेका छन् भने केहीले स्टार खेलाडीहरुलाई पनि मेघा अक्सनका लागि रिलिज गरिदिएका छन्। दिल्ली क्यापिटल्सले सबैभन्दा पहिला रिटेन गरिएका ४ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो।

रिलिज भएका ठूला नाम

यसपटक रिलिज हुने खेलाडीको सूचीमा स्टार खेलाडीको नामहरु पनि कम छैन। सनराइजर्स हैदराबादले बलर राशिद खानलाई रिलिज गर्दा मुम्बइ इण्डियन्सले टप फर्ममा रहेका इशान किसनलाई रिलिज गर्‍यो।त्यस्तै बेङ्ग्लोरले अघिल्लो सिजन सबैभन्दा बढी विकेट लिएका हर्षल पटेललाई रिटेन गरेन।

यी हुन रिलिज भएका खेलाडी

सनराइजर्स हैदराबाद

डेभिड वार्नर, मनिष पाण्डे, बिराट सिंह, प्रियम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, खालिद अहमद, सन्दीप शर्मा, सिद्धार्थ कौल, टी नटराजन, अभिषेक शर्मा, शाहबाज नदीम, विजय शंकर, मोहम्मद नबी, शेरफेन रदरफोर्ड, ऋद्धिमान शाह, श्रीवत्स गोस्वामी, बासिल थम्पी, जेसन होल्डर, जगधीस सुचित, मुजिव उर रहमान, जेसन रोय

रिटेन भएका खेलाडी: केन विलियमसन, अब्दुल समद, उमरन मलिक

मुम्बइ इण्डियन्स

आदित्य तारे, अनमोलप्रीत सिंह, हार्दिक पाण्ड्या, अनुकुल राय, धवल कुलकर्णी, जयन्त यादव, क्रुणाल पाण्ड्या, क्विन्टन डी कक, राहुल चहर, क्रिस लिन, ट्रेन्ट बोल्ट, मोहसिन खान, सौरभ तिवारी, एडम मिल्ने, नाथन कुल्टर नाइल, पीयुस चावला, जेम्स निशम, युद्धबीच चरक, मार्को जानसेन, अर्जुन तेन्दुल्कर

रिटेन भएका खेलाडी: रोहित शर्मा, जसप्रीत बुमराह, सूर्यकुमार यादव, किइरोन पोलार्ड

राजस्थान रोयल्स

रियान पराग, श्रेयस गोपाल, राहुल तेवारिया, महिपाल लोमरोर, कार्तिक त्यागी, तबरेज सम्सी, ओशेन थोमस, एविन लुइस, जयदेव उनादकट, मयंक मारकण्डेय, अनुज रावत, डेविड मिलर, मनन बोहरा, शिवम दुबे, क्रिस मोरिस, मुस्तफिजुर रहमान, चेतन सकारिया, केसी करियप्पा, लियाम लिवङस्टोन, कुलदीप यादव, आकाश सिंह, ग्लेन फिलिप्स, जोफ्रा आर्चर

रिटेन भएका खेलाडी:सञ्जु सामसन, जोस बटलर, यशस्वी जसवाल

कोलकत्ता नाइट राइडर्स

इयोन मोर्गन, दिनेश कार्तिक, कुलदीप यादव, लुकी फर्ग्युसन, नितिश राणा, प्रसिद्ध कृष्णा, शिवम मावी, शुभमन गिल, राहुल त्रिपाठी, शकिब अल हसन, करुण नायर, हरभजन सिंह, बेन कटिङ, टिम साउथी

रिटेन भएका खेलाडी: आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेङकटेस ऐय्यर, सुनिल नारेन

दिल्ली क्यापिटल्स

श्रेयस ऐय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, अवेश खान, इशान्त शर्मा, कागिसो रवाडा, रविचन्द्रन अश्विन, शिखर धवन, मार्कस स्टोइनिस, शिमरोन हिटमायर, बेन ड्वारसुइस, स्टीभ स्मिथ, उमेश यादव, टम करण, सेम बिलिङ्स

रिटेन भएका खेलाडी:ऋषभ पन्त, अक्षर पटेल, पृथ्बी श, एनरिच नोर्किया

रोयल च्यालेन्जर्स बेङ्ग्लोर

एबी डिभिलियर्स, युजवेन्द्र चहल, हर्षल पटेल, आकाश दीप, नवदीप शैनी, शाहबाज अहमद, पवन देशपाण्डे, सचिन वेवी, रजत पाटीदार, मोहम्मद अजहरुद्धीन, काइल जेमिसन, डेन क्रिस्चियन, सुयस प्रभुदेसाइ, केएस भरत, टीम डेभिड, दुष्मंथा चमीरा, वनिन्दु हसरंगा

रिटेन भएका खेलाडी: विराट कोहल,ग्लेन म्याक्सवेल, मोहम्मद सिराज

पञ्जाब किंग्स

केएल राहुल, क्रिस गेल, निकोलस पुरन, मनदीप सिंह, सरफराज खान, दीपक हुडा, प्रभसिमरन सिंह, मोहम्मद समी, क्रिस जोर्डन, दर्शन नलकाण्डे, रवि विश्नोइ, मुरुगन अश्विन, हरप्रीत बराढ, इसान पोरेल, एडेन मार्करम, आदिल रशिद, शाहरुख खान, मोइसेस हेनरिक्स, जलज सक्सेना, उत्कर्ष सिंह, फेबियन एलन, सौरभ कुमार, नाथन एलिस

रिटेन भएका खेलाडी: मयंक अग्रवाल, अर्षदीप सिंह

चेन्नइ सुपर किंग्स

ड्वेन ब्राभो, फाफ डुप्लिसिस, सेम करण, शार्दुल ठाकुर, दीपक चहर, शुरेश रैना, नारायण जगदिशन, केएम आशिफ, कर्ण शर्मा, अम्बाती रायडू, मिचेल सेन्टनर, लुंगी एनगिडी, इमरान ताहिर, रबिन उथप्पा, कृष्णप्पा गौतम, चेतेश्वर पुजारा, एम हरिशंकर रेड्डी, के भगत शर्मा, सी हरि निशान्त, आर साइ किशोर, जोस हेजलवुड

रिटेन भएका खेलाडी: रवीन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मोइन अली, रुतुराज गाइक्वड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell