PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

११ हजार ४०३ जनाको कोभिड १९ परीक्षण गर्दा ३१५ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

११ हजार ४०३ जनाको कोभिड १९ परीक्षण गर्दा ३१५ जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ४०३ जनाको कोभिड १९ परीक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको छ। यस्तै, २०१ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४५ पुगेको छ।

संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell