PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : लोगोमा वीपीदेखि सुशिलसम्म



पहिलोपोस्ट

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : लोगोमा वीपीदेखि सुशिलसम्म

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुँदैछ। आज देशभर कांग्रेसको प्रदेश महाधिवेशन भइरहेको छ।

महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। राजधानीमा हुने महाधिवेशनको लागि नेपालको नक्सामा कांग्रेसका नेताहरुको तस्विरसहितको लोगो सार्वजनिक गरिएको हो।

लोगोमा वीपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसादा कोइराला र सुशिल कोइरालाको तस्विर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell