PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रपतिद्वारा संघीय संसद्को हिउँदे अधिवेशन आह्वान, मंसिर २८ गतेबाट प्रारम्भ हुने



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा संघीय संसद्को हिउँदे अधिवेशन आह्वान, मंसिर २८ गतेबाट प्रारम्भ हुने
फाइल फोटो

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले संघयि संसद्को अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को मंसिर १६ गतेको बैठकको सिफारिसमा भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। 

संघीय संसद्को दुबै सदनको अधिवेशनको पहिलो बैठक मंसिर २८ गते २ बजे बस्ने छ। 

अधिवेशनको आह्वानको पूर्वसन्ध्यामा बुधबारमात्र सरकारको सिफारिसमा राष्ट्रपतिले ६ वटा अध्यादेश जारी गरेकी थिइन्। यसअघि संघीय संसद्को अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell