PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

कांग्रेस सुदूरपश्चिम अधिवेशन : आज मनोनयन, भोलि मतदान



पहिलोपोस्ट

 कांग्रेस सुदूरपश्चिम अधिवेशन : आज मनोनयन, भोलि मतदान

कैलाली: नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशन बिहीवारदेखि धनगढीमा सुरु भएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गरेपछि सुरु भएको अधिवेशनमा आज मनोनयन दर्ता भइरहेको अधिवेशन प्रचारप्रसार समितिका संयोजन नृप सुनारले जानकारी दिए।

आज ११ बजेसम्म मनोनयन दर्ता, ११ देखि १ बजेसम्म दाबी विरोध र साढे ६ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको सुनारले बताए। उनका अनुसार शनिवार (भोलि) बिहान ८ बजेदेखि प्रदेश कार्यसमिति चयनका लागि मतदान सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell