PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

वाग्मतीमा त्रिपक्षीय भिडन्त : यस्तो छ अधिवेशनस्थलको चहलपहल

वाग्मतीमा त्रिपक्षीय भिडन्त : यस्तो छ अधिवेशनस्थलको चहलपहल

निशा गुरुङ/पहिलोपोस्ट


हेटौंडा : नेपाली कांग्रेसलाई अहिले १४ औं महाधिवेशनको चटारो छ। बिहीवारबाट ७ वटै प्रदेशमा पहिलो प्रदेश अधिवेशन सुरु भइसकेको छ।

आज प्रदेशमा मनोनयन दर्ताको कार्यतालिका छ। वाग्मती प्रदेश संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।

यता, संस्थापन इतर समूहबाट जग्दिश्वर नरसिंह केसीले बिहीवार नै प्यानल घोषणा गरिसकेका छन्।  सिंहलाई राचन्द्र पौडेल, प्रकाशमान सिंह समूहको समर्थन छ।

यस्तै, पूर्व रक्षामन्त्री भिमसेनदास प्रदान पनि प्रदेश सभापतिको दौडमा छन्। उनलाई कृष्णप्रसाद सिटौलाको समर्थन छ। तर, प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर पक्षले भने अन्मितसम्म प्रधान आफ्नो समूहमा आउने दाबी गरिरहेका छन्। 

वाग्मतीमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। यसबिच अधिवेशन स्थलमा हेटौंडा - १० वन विज्ञान अध्ययन संस्थानको खेल मैदान अहिले नेता कार्यकर्ताको भिड लागेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell