PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

खुशीबुँस्थित कपडा गोदाममा आगलागी

खुशीबुँस्थित कपडा गोदाममा आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : खुशीबुँस्थित एक कपडा गोदाममा आगलागी भएको छ। बस्तीको बिचमा रहेको गोदाममा दिउँसो लागेको आगो नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाबाट दमकल परिचालन गरिएको छ।

बिजुलीको काम गर्दा आगो लागेको हुन सक्ने बताइएको छ। आगलागीबाट गोदाममा रहेका कपडाहरु नष्ट भएका छन्। यस्तै, तयारी अवस्थामा रहेका कपडा पनि जलेका छन्।

प्रहरीले घटनाको थप विवरण अनुसन्धान पछि प्राप्त हुने बताएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell