PahiloPost

May 19, 2025 | ६ जेठ २०८२

सुदूरपश्चिममा कांग्रेस प्रदेश अधिवेशन, शुरु भयो मतदान



एम बम

सुदूरपश्चिममा कांग्रेस प्रदेश अधिवेशन, शुरु भयो मतदान

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। केही बेर अघिबाट धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान शुरु भएको हो।

मतदानका लागि संघको हल बाहिर मतदाता खचाखच भरिएका छन्।

काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि संस्थापन पक्षबाट सभापतिमा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर चुनावी मैदानमा छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले उम्मेद्वारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell