PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

वाग्मती प्रदेशमा मतदान सकियो, ६८ जना अनुपस्थित



पहिलोपोस्ट

वाग्मती प्रदेशमा मतदान सकियो, ६८ जना अनुपस्थित

हेटौंडाः नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत वाग्मती प्रदेशको नेतृत्व चयनका लागि मतदान सकिएको छ। कूल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको छ। शनिबार रातिसम्म मतदान भएको थियो। निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरेर मत गणना प्रक्रिया सुरु गर्ने जनाएको छ। 

वाग्मतीमा सभापतिका लागि तीन जना प्रतिस्पर्धामा छन्। 

सभापतिमा इन्द्र बानियाँ, जगदिशनरसिंह केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell