PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

सुदूरपश्चिममा ५०५ मत गन्दा बलायरको अग्रता, कसको कति मत?



एम बम

सुदूरपश्चिममा ५०५ मत गन्दा बलायरको अग्रता, कसको कति मत?

कैलाली : सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिमा संस्थापन समूहका वीरबहादुर बलायरले अग्रता कायम राखेका छन्। ५०५ मत गन्दा केन्द्रीय सदस्यसमेत रहेको उनको पक्षमा ३४२ मत खसेको छ। संस्थापन इतरका कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको पक्षमा १४९ मत खसेको छ।

अन्य पदाधिकारीको पनि मतगणना जारी रहेको छ।

उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell