PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

गण्डकी प्रदेश कांग्रेस सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित



रिना थापा

गण्डकी प्रदेश कांग्रेस सभापतिमा पौडेल पक्षका शुक्रराज शर्मा निर्वाचित
फोटो : facebook.com/ShukrarajSharmaNC

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अग्रता कायम गर्दै गण्डकी कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्।

उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व आफ्नो हातमा पारेका हुन् । शर्माको ६ सय १२ मत आउँदा उनका उनका प्रतिद्वन्दी अर्जुन जोशीले ५ सय २८ मत ल्याएका छन्। विजयी भएका जोशी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने अर्जुन जोशी शेरबहादुर देउवा पक्षका हुन् ।

पदाधिकारीको मतपरिणाम भने निर्वाचन समितिबाट सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell