A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69984e80123b29.23239310): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69984e80123b29.23239310,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69984e801278b6.48419565): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69984e801278b6.48419565,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69984e80167579.34110108): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69984e80167579.34110108,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कांग्रेस गण्डकीको सभापतिमा शर्मा, पदाधिकारीमा को को भए निर्वाचित?
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

कांग्रेस गण्डकीको सभापतिमा शर्मा, पदाधिकारीमा को को भए निर्वाचित?



रिना थापा

कांग्रेस गण्डकीको सभापतिमा शर्मा, पदाधिकारीमा को को भए निर्वाचित?

काठमाडौंः नेपाली कांग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा निर्वाचन भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका अर्जुन जोशीलाई पराजित गर्दैै शर्मा सभापति निर्वाचिन भएका हुन्। उनी वरिष्ठ नेता पौडेल पक्षका हुन्। 

शर्मा सभापतिमा निर्वाचित हुँदा उपसभापतिमा कल्पना तिवारी विजयी भएका छिन्। तिवारीले ६२४ मत पाइन्। उनका प्रतिस्पर्धी मेखलाल श्रेष्ठले ५५६, हरि श्रेष्ठले ५४८ र नेत्रबहादुर महतको ४५६ मत पाए। 

महामन्त्रीमा विष्णु लामिछाने विजयी भएका छन्। दुई महामन्त्रीका लागि चार जनाको उम्मेद्वारी परेको थियो। 

महामन्त्रीमा प्रदेश मन्त्री समेत रहेका कुमार खड्काले ५५६ मत पाए। यस्तै, किरणबाबु श्रेष्ठले ५७३ र ईश्वर पाण्डेले ४५८ मत पाएका छन्। 
सहमहामन्त्री महिलातर्फ कोपिला रानाभाट विजयी भएकी छिन्।  रानाभाटको ५५२ मत पाउँदा प्रतिस्पर्धी ओमकला गौतमले ५१४ मत पाएकी छिन्।

सहमहामन्त्री खुल्लातर्फ रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन्। 

दुई सहमहामन्त्रीको लागि ६ जनाको उम्मेद्वारी परेको थियो। सहमहामन्त्रीमा पदमा पाण्डेले ६१८, रामचन्द्र जोशीले ५६९, झुलबहादुर आलेले ४८८, राजनराज पन्तले ४३१ र युवराज बस्ताकोटीले ९२ मत पाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell