PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश १ मा गुरुराज घिमिरेको प्रारम्भिक अग्रता



पहिलोपोस्ट

प्रदेश १ मा गुरुराज घिमिरेको प्रारम्भिक अग्रता

विराटनगरः नेपाली कांग्रेसको प्रदेश अधिवेशन जारी छ। अधिवेशनको मतगणना प्रक्रिया प्रदेश १ मा पनि चलिरहेको छ। प्रदेश १ मा गुरुराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन्।

प्रारम्भिक दुई सय मतगणना गर्दा घिमिरेले १०८ र प्रतिस्पर्धी उद्धव थापाले ८३ मत पाएका छन्।

घिमिरेले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेद्वारी दिएका हुन्। थापालाई सभापति शेरबहादुर देउवा समूहको समर्थन छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell