PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

वाग्मतीको मतगणना, केसीको प्रारम्भिक अग्रता



पहिलोपोस्ट

वाग्मतीको मतगणना, केसीको प्रारम्भिक अग्रता

हेटौंडाः नेपाली कांग्रेस वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः मतदानको मतगणना सुरु भएको छ। शनिबार भएको मतदानमा कुनै पनि पक्षले ५१ प्रतिशत मत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान भएको थियो। 

मत परिणाम अनुसार प्रारम्भिक ४०० मत गन्दा सभापतिका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले झिनो अग्रता लिएका छन्। केसीले २१६ मत पाएका छन्। अर्का प्रतिस्पर्धी इन्द्र बानियाँले १८२ मत पाएका छन्। एक मत बदर भएको छ। 

कूल २०२५ मत खसेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell