PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

वाग्मतीमा बानियाँले पछि पारे केसीलाई, ५६ मतको अग्रता



पहिलोपोस्ट

वाग्मतीमा बानियाँले पछि पारे केसीलाई, ५६ मतको अग्रता

हेटौंडाः कांग्रेस वाग्मती प्रदेशको नेतृत्व चयनका लागि भएको पुनः निर्वाचनको मतगणना जारी छ। पछिल्लो १००० मत गन्दा संस्थापन पक्षका उम्मेद्वार इन्द्र बानियाँले ५२६ मत पाएका छन्। 

यस्तै, संस्थापन इतरका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ४७० मत पाएका छन्। प्रारम्भिक अग्रता लिएका केसीलाई बानियाँले पछि पारेका हुन्। गणनामा १ मत बदर भएको छ। 

आइतबार भएको पुनः मतदानमा २०२५ मत खसेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell