PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

८ हजार ६१७ जनाको परीक्षण गर्दा २६५ जनामा देखियो कोरोना संक्रमण



पहिलोपोस्ट

८ हजार ६१७ जनाको परीक्षण गर्दा २६५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना भाइरस परीक्षण हुँदा २६५ जनामा संक्रमण देखिएको छ।

यस्तै, ३५७ जना संक्रमण मुक्त हुँदा हाल कुल सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ पुगेको छ। संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ६१० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell