PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

कांग्रेस महाधिवेशनको उद्घाटनसत्रका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च

कांग्रेस महाधिवेशनको उद्घाटनसत्रका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। अहिले कांग्रेस नेता कार्यकर्ताको ध्यान नेतृत्व चयनका लागि हुने यही महाधिवेशनमा छ।

मंसिर २४ गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा हुनेछ। उद्घाटनसत्रलाई भव्य बनाउन अहिले भृकुटीमण्डप क्षेत्रलाई सजाउन काम भइरहेको छ। साथै, मञ्च बनाउन समेत सुरु भइसकेको छ।

भृकुटीमण्डपको बिच भागमा मञ्च बनाउन कामदारहरु खटिएका छन्।

महाधिवेशनस्थलमा नेपाली कांग्रेसको चार तारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डा समेत राख्न सुरु गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell