PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एकैदिन २ लाख ८३ हजार बढीले लगाए खोप, २८० जनामा देखियो संक्रमण



पहिलोपोस्ट

एकैदिन २ लाख ८३ हजार बढीले लगाए खोप, २८० जनामा देखियो संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा २ लाख ८३ हजार १३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

यस्तै, १२ हजार १७४ जनाको कोभिड १९ परीक्षण गर्दा २८० जनामा संक्रमण देखिएको छ। ३६६ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २३९ पुगेको छ।

संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ५४५ जना संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell