PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

महाधिवेशन स्थलको ५०० मिटरभित्र पोस्टर, पम्प्लेट टाँस्न नपाइनेः यस्तो छ कांग्रेस आचारसंहिता



पहिलोपोस्ट

महाधिवेशन स्थलको ५०० मिटरभित्र पोस्टर, पम्प्लेट टाँस्न नपाइनेः यस्तो छ कांग्रेस आचारसंहिता

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले आसन्न महाधिवेशन हुने स्थल राष्ट्रिय सभागृहको ५०० मिटर वरपर समेत प्रचारप्रसार प्रतिबन्ध लगाएको छ। निर्वाचन कमिटीले आचारसंहिता जारी गर्दैै तोकिएको क्षेत्रमा ब्यानर, तुल, पोस्टर, पम्प्लेट, माइकिङ लगायतका गतिविधिमा रोक लगाएको हो। 

निर्वाचन समितिले बुधबार आचारसंहिता सार्वजनिक गर्दै पार्टी कार्यालय सानेपा आसपासको ५०० मिटर क्षेत्रमा पनि सोही व्यवस्था लागू हुने जनाएको छ। 

मतदानस्थलभित्र मोबाइल फोन पनि प्रतिबन्ध लगाइएको छ। व्यक्तिगत लाञ्छनायुक्त प्रचार पनि समितिले रोक लगाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell