PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कलंकीमा ६२ वर्षीय पुरुष मृत भेटिए



पहिलोपोस्ट

कलंकीमा ६२ वर्षीय पुरुष मृत भेटिए

काठमाडौंः कलंकीमा एक पुरुष मृत भेटिएका छन्।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित कलंकी पुल नजिकै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। ६२ वर्षीय जित बहादुर घताने बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell