PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

यसरी सजाइँदैछ कांग्रेस महाधिवेशनको मञ्च र मुख्य प्रवेशद्वार, राति पनि हुँदैछ काम

यसरी सजाइँदैछ कांग्रेस महाधिवेशनको मञ्च र मुख्य प्रवेशद्वार, राति पनि हुँदैछ काम

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः नेपाल कांग्रेसको १४औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधिसहित विदेशी पाहुना समेत सहभागी हुनेछन्। उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापन, मुख्य प्रवेशद्वारा सजावट लगायतका काम अन्तिम समयमा रातारात भइरहेका छन्। 

उद्घाटन स्थल भृकुटीमण्डपमा रातिमा पनि कादारहरुले मुख्ष्य गेट तथा मञ्चलाई सजाउने काम जारी राखेका छन्। मञ्च व्यवस्थापनका लागि २५ लाख रुपैयाँ खर्च हुने कांग्रेसले जनाएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell