PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भृकुटीमण्डपमा नारा : १४ महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ



पहिलोपोस्ट

भृकुटीमण्डपमा नारा : १४ महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्।

कांग्रेसले शक्तिप्रदर्शन नगर्ने भनिएपनि विभिन्न समूह जुसुलसहित भृकुटीमण्डप पुगिरहेका छन्। यसबिच सयौंको संख्यामा गगन थापा समर्थक पनि महाधिवेशनस्थल पुगेका छन्। प्रचारप्रसार निषेधा गरिएको ठाउँमा उनीहरुले गगन थापाको समर्थनमा नारा लगाइरहेका छन्।

गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यसैले उनीहरुले '१४ महाधिवेशन के भन्छ, गगन थापा ले भन्छ' भन्दै नाराबाजी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell