PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

महाधिवेशनस्थलको दृश्य : कांग्रेसको झण्डा र रुख छाप मास्क खोसाखोस

महाधिवेशनस्थलको दृश्य : कांग्रेसको झण्डा र रुख छाप मास्क खोसाखोस

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्।

कोरोना भाइरस संक्रमणको त्रासबिच भइरहेको महाधिवेशनमा पुगेकाहरुलाई नि:शुल्क मास्क वितरण गरिँदैछ। कांग्रेसको झण्डा र रुख छाप मास्क वितरण गरिँदैछ।

मास्क वितरण भइरहँदा धेरै संख्यामा मानिसहरु मास्क लिन पुगेका थिए। त्यसक्रममा मास्क खोसाखोस भएको छ। मास्क वितरण गर्न बसेकाहरुलाई भिड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell