PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

कांग्रेसमय भृकुटीमण्डप : कतै झाँकी कतै जुलुस

कांग्रेसमय भृकुटीमण्डप : कतै झाँकी कतै जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन केही समयमा नै सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस कार्यकर्ताहरु महाधिवेशनस्थल पुगिरहेका छन्।

महाधिवेशनका लागि हजारौं संख्यामा मानिसहरु भृकुटीमण्डप पुगिसकेका छन्। कांग्रेसले यसपटक महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भनेर घोषणा गरेको थियो। त्यसले कुनै झाँकी र जुलुसको कार्यतालिका बनाइएको थिएन।

यद्यपि, स्वस्फूर्त रुपमा कांग्रेसी कार्यकर्ताहरु झाँकी र जुलुससहित महाधिवेशनस्थल पुगिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell