PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बाटोवारी महाधिवेशन उद्‌घाटनको रौनक, बाटोपारी मतदानस्थलको तीब्र तयारी



पहिलोपोस्ट

बाटोवारी महाधिवेशन उद्‌घाटनको रौनक, बाटोपारी मतदानस्थलको तीब्र तयारी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा जारी छ। एकातिर उद्घाटनसत्र चलिरहँदा कांग्रेस केन्द्रीय नेतृत्वका आकांक्षीहरु चुनाव प्रचारप्रसारमा लागेका छन्। 

आगामी नेतृत्वका लागि चुनावी कार्यक्रम भोलिदेखि सुरु हुँदैछ। कांग्रेसको आगामी नेतृत्वका लागि मतदान राष्ट्रिय सभागृहमा हुनेछ। मतदानका लागि राष्ट्रियसभा गृहमा तयारी चलिरहेको छ। 

मतदानस्थलमा टेन्ट टाँगेर त्यसमा छेकवार गर्ने काममा मजदुरहरु खटिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell