PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेसको १४ औं महाधिवेशन सुरु, उद्घाटनसत्र भृकुटीमण्डपमा जारी



पहिलोपोस्ट

कांग्रेसको १४ औं महाधिवेशन सुरु, उद्घाटनसत्र भृकुटीमण्डपमा जारी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन राजधानीमा सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा सुरु भएको महाधिवेशनको उद्‍घाटनसत्रमा विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएका छन्।

महाधिवेशनको उद्‌घाटन कांग्रेसका संस्थापक नेताहरुको तस्बिरमा माल्यार्पण गर्दै सुरु भएको हो। उद्घाटनसत्रको सभामा सबै राजनीतिक दलका प्रमुखहरुको उपस्थिति छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell