PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

भृकुटीमण्डपमा अटेनन् कार्यकर्ता, बाहिर नै डिस्प्ले बोर्ड राखेर महाधिवेशनको प्रसारण

भृकुटीमण्डपमा अटेनन् कार्यकर्ता, बाहिर नै डिस्प्ले बोर्ड राखेर महाधिवेशनको प्रसारण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन भृकुटीमण्डपमा भइसकेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल छन्।

हजारौं संख्यमा कार्यकर्ताहरु उद्घाटनस्थलमा पुगेका छन्। कार्यक्रम भइरहेको स्थानमा मानिस नअट्ने भएपछि भृकुटीमण्डप बाहिर दुईवटा ठूलो डिस्प्ले बोर्ड राखेर महाधिवेशनमा आउनेहरुलाई हेर्ने व्यवस्था मिलाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell