PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

राजाले पार्टी खोले वा व्यापार गरेर बसे हुन्छ : माधवकुमार नेपाल



पहिलोपोस्ट

राजाले पार्टी खोले वा व्यापार गरेर बसे हुन्छ : माधवकुमार नेपाल

काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्किने सम्भावना नहरेको बताएका छन्।

नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशनमा अध्यक्ष नेपालले नेपालको राजनीतिमा कालो बादल मडारिरहेको अवस्था देखेको भन्दै अब राजतन्त्र फर्किनेमा कुनै सम्भावना नरहेको बताए।

त्यस्तै, अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर बस्न सुझाव समेत दिएका छन्। यदि पार्टी नखोल्ने हो भने कुनै व्यापार गरेर बस्न आग्रह गरेका हुन्। जनताको हित संरक्षणका लागि राजनीतिक दलहरु रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell