PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भृकुटीमण्डपमा प्रचारप्रसारको शैली : नाच्दै गाउँदै, भोट माग्दै

भृकुटीमण्डपमा प्रचारप्रसारको शैली : नाच्दै गाउँदै, भोट माग्दै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल कांग्रेसको १४औँ महाधिवेशन आजबाट शुरु भएको छ। भृकुटीमण्डपमा अहिले उद्घाटनसत्र जारी छ।

कांग्रेसले शक्तिप्रदर्शन नगर्ने भनिएपनि विभिन्न समूह जुलुल भृकुटीमण्डपमा देखिएका छन्। यसैबीच, महाधिवेशनस्थलमा नाचगान गर्दै उम्मेद्वारको प्रचारप्रसार गरिरहेको पनि देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell