PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

देउवापत्नी आरजुको केन्द्रीय सदस्यमा उम्मेद्वारी



पहिलोपोस्ट

देउवापत्नी आरजुको केन्द्रीय सदस्यमा उम्मेद्वारी
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता हुँदैछ। विभिन्न पदका लागि नेताहरुको धमाधम उम्मेद्वरी आइरहेको छ।

प्रधानमन्त्री तथा पार्टीका सभापतिसमेत रहेका शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन्। उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुल्ला महिलाको तर्फबाट उम्मेद्वारी दिने भएकी हुन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell