PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

भित्र प्रचण्ड बाहिर प्रकाशमान



पहिलोपोस्ट

भित्र प्रचण्ड बाहिर प्रकाशमान

काठमाडौं: दलहरु अहिले अधिवेशनको चटारोमा छन्। एमाले पछि अहिले कांग्रेस र माओवादी केन्द्रको अधिवेशन चलिरहेको छ। कांग्रेसको हिजो देखि सुरु भएको महादिवेशन जारी छ। माओवादी केन्द्रको पुस ११ गते देखि महाधिवेशन सुरु हुने छ। आज भने माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ।

सिंहदरवार अगाडी कांग्रेसका नेता तथा सभापति पदका आकांक्षी प्रकाशमानसिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रम एउटै ठाउँमा छ। बग्गिखाना नजिक रहेको ड्राइभिङ स्कुलमा प्रकाशमानसिंहले उम्मेद्वारी घोषणा गर्दै छन्। आडैमा रहेको स्काई दरवार बैंकेटमा प्रचण्डले बाग्मती प्रदेश सम्मेलनको सम्बोधन गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell