PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कांग्रेस महाधिवेशन : सभागृहमा यसरी हुँदैछ मनोनयन दर्ता

कांग्रेस महाधिवेशन : सभागृहमा यसरी हुँदैछ मनोनयन दर्ता

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता भइरहेको छ। राष्ट्रिय सभागृहमा पुगेर पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले मनोनयन दर्ता गराउने क्रम सुरु भइसकेको छ। यस्तै, उम्मेदवार र तिनका समर्थक प्रचारप्रसारमा व्यस्त छन्।

यो महाधिवेशनबाट एकजना सभापति, दुईजना उपसभापति, दुईजना महमन्त्री, ८ जना सहमहामन्त्री र १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। केन्द्रीय सदस्यमध्ये एकजनालाई कोषाध्यक्षमा निर्वाचित गरिनेछ।

मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell