PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा



पहिलोपोस्ट

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको थिएन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell