PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रकाशमान पुगे उम्मेदवारी दर्ता गर्न, सुजाता कोइराला पनि सँगै



पहिलोपोस्ट

प्रकाशमान पुगे उम्मेदवारी दर्ता गर्न, सुजाता कोइराला पनि सँगै

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंह मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। उनीसँगै सुजाता कोइराला पनि देखिएकी छिन्। उनी उपसभापतिको उम्मेदवार हुने तयारी छ।

सिंहको प्यानलमा अरु उम्मेदवारहरु को हो हुन् सार्वजनिक भइसकेको छैन। यसअघि शेखर कोइरालाले प्यानल घोषणा गरेका छन्। महामन्त्री शशांक कोइराला अहिलेसम्म कतै खुलेका छैनन् तर संस्थापनइतर समूहमा उनको सक्रियता छ।   


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell