PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

'कांग्रेसको पहिलो मुख्यमन्त्री' भन्दै मत माग्दै गण्डकीका मुख्यमन्त्री, केन्द्रीय सदस्यको उम्मेदवार

पहिलोपोस्ट

'कांग्रेसको पहिलो मुख्यमन्त्री' भन्दै मत माग्दै गण्डकीका मुख्यमन्त्री, केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यका उम्मेदवारी दिएका छन्।

राष्ट्रिय सभागृह परिसरमा पोखरेलले केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुसँग मत मागिरहेका छन्।

'कांग्रेसको पहिलो मुख्यमन्त्री' भन्दै पोखरेलले केन्द्रीय सदस्यमा मत मागिरहेका छन्।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell