PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सभापतिमा मनोनयन दर्ता गराउन सभागृह पुगे विमलेन्द्र निधि



पहिलोपोस्ट

सभापतिमा मनोनयन दर्ता गराउन सभागृह पुगे विमलेन्द्र निधि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्।

महिनौं अघि नै सभापति पदमा नै उम्मेद्वारी दिने घोषणा गरेका उनी सभागृह पुगेका हुन्।

सभापतिका लागि प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङले मनोनयन दर्ता गराइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell