PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

विमलेन्द्र निधि पनि पुगे मनोनयन गर्न



पहिलोपोस्ट

विमलेन्द्र निधि पनि पुगे मनोनयन गर्न

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्।

कांग्रेस सभापति पदका लागि सबैभन्दा पहिलेदेखि तयारी गरेका निधि यसअघि पार्टी सभापति शेरबहादुर निकट नेता हुन्। यसपाला उनले देउवाविरुद्ध चुनावी अभियान अगाडि बढाएका थिए।

सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर कोइराला समेत सभागृह पुगेका हुन्। शेखर कोइराला प्यानल सहित दर्ता गर्न सभागृह पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell