PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रकाशमान सिंहको प्यानलमा पुगे विश्वप्रकाश शर्मा, महामन्त्री पदका लागि मनोनयन दर्ता



पहिलोपोस्ट

प्रकाशमान सिंहको प्यानलमा पुगे विश्वप्रकाश शर्मा, महामन्त्री पदका लागि मनोनयन दर्ता

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका लागि मनोनयन गर्न पार्टी प्रवक्ता विश्वप्रकाश सभागृह पुगेका छन्। 

उनले सभापतिका प्रत्यासी प्रकाशमान सिंहको प्यानलबाट मनोनयन दर्ता गरेका हुन्। यता, शेखर कोइराला प्यानलबाट महामन्त्रीमा नेता गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन्।

सभापति देउवा प्यानलबाट भने उम्मेदवारको टुंगो लाग्न बांकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell