PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिए बालकृष्ण खाण



पहिलोपोस्ट

महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिए बालकृष्ण खाण

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण १४ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका उनले महामन्त्रीको दाबी गर्दै आएका थिए।

खाणको सचिवालयले सभागृह पुगेका गृहमन्त्रीले कुनै पनि पदमा उम्मेदवारी नदिएको जनाएको छ। देउवाको प्यानलबाट प्रदीप पौडेल र डा प्रकाशशरण महत महामन्त्री पदमा उम्मेदवार भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell