PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेसको १४ औं महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप



पहिलोपोस्ट

कांग्रेसको १४ औं महाधिवेशन : मनोनयनपत्र फिर्ता लिने समय थप

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ।

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकोमा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको छ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ। मतदान मुसिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell