PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कौन बनेगा करोडपतिमा तारक मेहताका उल्टा चश्माको टोली



पहिलोपोस्ट

कौन बनेगा करोडपतिमा तारक मेहताका उल्टा चश्माको टोली
Photo : SONY TV

भारतीय च्यानल सोनी सबबाट प्रशारण हुने तारक मेहताका उल्टा चश्माको टोली कौन बनेगा करोडपति 'केबीसी'मा पुगेको छ। अमिताभ बच्चन होस्ट रहेको केबीसीमा उल्टा चश्माको टोलीले भाग लिएको हो।

तारक मेहताका उल्टा चश्माको दुईवटा एपिशोड नै केबीसीमा जाने गरि प्रशारण गरिएको थियो।

केबीसीमा तारक मेहता सिरियलका विभिन्न क्यारेकटरले अमिताभ बच्चनसँग खेल खेलेका थिए। त्यसक्रममा तारक मेहताको टोलीले दिवंगत घनश्याम नायक (नट्टु काका) र कवि कुमार आजाद (डाक्टर हाथी) लाई सम्झेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell