PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

दृश्यमा कांग्रेस महाधिवेशन : भृकुटीमण्डपमा कोही मत माग्दै कोही नाचगानमा व्यस्त

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल सहित उम्मदेवारी दिएका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका लागि प्रतिस्पर्धामा छन्।

अहिले राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरु प्रतिनिधिसँग मत माग्न व्यस्त छ।

उम्मेदवारका समर्थकहरु नाचगान गर्दै प्रतिनिधिहरुसँग मत मागिरहेका छन्।

प्रदर्शनमार्ग कांग्रेसमय बन्दा उम्मेदवारहरु मत माग्न पर्चा बाँडिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell