PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मतदानका लागि सभागृहमा यसरी बन्दैछ बुथ

मतदानका लागि सभागृहमा यसरी बन्दैछ बुथ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ। शनिवार आकांक्षी उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्।

राष्ट्रिय सभागृहमा भोलि हुने मतदानका लागि अहिले धमाधम काम भइरहेको छ। बुथ व्यवस्थापन गर्ने देखि बिजुली बत्ती राख्ने काम अहिले भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell