PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण, १ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८ हजार ६ सय ८२ जनामा परीक्षण गर्दा २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै २ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ८ सय ९० रहेको छ।

सोही अवधिमा सङ्क्रमण भएका १ जनाको मृत्यु भएको छ। अहिले देशभर सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell