PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा



पहिलोपोस्ट

एमाले लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा

बुटवलः नेकपा (एमाले) को लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा चयन भएका छन्। 

आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी विश्वकर्मालाई दिएको हो। उनी एमाले सचिव पनि हुन्। 
रूपन्देही १ बाट निर्वाचित उनी पूर्वमन्त्री हुन् । 

यस्तै सहइञ्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधीराम न्यौपाने, वैजनाथ चौधरी र दलबहादुर राना तोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell