PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कांग्रेसमा १३४ पदमा ४८६ उम्मेद्वारः कुन पदमा कति? यस्तो छ अन्तिम नामावली



पहिलोपोस्ट

कांग्रेसमा १३४ पदमा ४८६ उम्मेद्वारः कुन पदमा कति? यस्तो छ अन्तिम नामावली

काठमाडौंः नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी छ। निर्वाचन समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको छ। निर्वाचन समितिका अनुसार १३४ पदमा ४८६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। 

अन्तिम नामावली अनुसार सभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र शेरबहादुर देउवाबीच सभापतिमा प्रतिस्पर्धा हुनेछ। 

यस्तै, दुई उपसभापति पदका लागि सात उम्मेद्वारबीच प्रतिस्पर्धा हुनेछ। दुई महामन्त्रीका लागि ६ जना चुनावी मैदानमा छन्। 

महामन्त्रीमा गगनकुमार थापा, प्रकाशशरण महत, प्रदीप पौडेल, मीनेन्द्र रिजाल, राजाराम कार्की र विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुनेछ। 
कुन पदमा को उम्मेद्वार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell